कैलाली जनपुस्तकालय, धनगढीको ६८औं वार्षिकोत्सव तथा पुरस्कार समर्पण समारोह २०८२ को सुअवसरमा हामी यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं। यो विशेष कार्यक्रम आगामी २०८२ माघ २५ गते बिहान ११:०० बजे पुस्तकालयको आफ्नै सभा हलमा आयोजना हुनेछ। यस गरिमामय समारोहमा यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा बढाउनेछ भन्ने हामीले विश्वास लिएका छौं।

